Friday, November 3, 2017

साहरुखकी एक्लि पुत्री सुहानाले लगाउने एउटा टि-शर्टको मुल्य कति?

Apeal shrestha | November 03, 2017 |
बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान फिल्म इन्डस्ट्रिमा सबैभन्दा चर्चित छोरी हुन्। १७ बर्ष पुगिसकेकी सुहाना आफूलाई गल्यामरको दुँनिया देखि टाडा राख्न खोज्छिन्। तर उनी आफ्नो स्टाइलिश अन्दाजको कारण सधैँ चर्चामा रहने गर्छिन्।सुहाना आफ्नो महँगो ब्रान्डेड कपडाको कारण पनि बेलाबखत चर्चामा आउने गर्छिन्। मुम्बईको धिरुभाई अम्बानी स्कुलबाट पढाई सकेकी सुहाना यतिबेला लण्डनमा पढिरहेकी छिन्। ग्रयाजुएशन सकेपछि उनी आफ्नो बाबु जस्तै बलिउडमा आफ्नो क्षमता देखाउने अठोटमा छिन्।

बिहिबार शाहरुख खानले आफ्नो ५२ औं जन्मदिन मनाउँदै छन्।बुधबार सुहाना र आमा गौरी खान र उनका केहि साथीहरु अलीबाग फार्म हाउस गए र गेट वे अफ इन्डियामा सुहानालाई मिडियाहरुले पनि पछ्याइहाले र उनको फोटो पनि लिन भ्याइहाले।

मिडियाहरुका अनुसार सुहानाले Givenchy ब्राण्डको सर्ट र स्लीव टिशर्ट लगाएकी थिइन्। हेर्दा साधारण लाग्ने उनको टिशर्टको मूल्य भने ५० हजार भारु पर्ने रहेछ।




Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner