Saturday, November 25, 2017

भगवान बिन्ती यस्तो कसैलाई नपरोस,जीवनसंगै बिताउने कसम खाएको ७२ घन्टामै यी इन्स्पेक्टर जोडीको एक चियान

Apeal shrestha | November 25, 2017 |
समयले अनेक दुखद खबरहरु ल्याउँछ । यस्तै दुखद खबरहरुको बीचमा शुक्रबार साँझ रुकुमको जीप दुर्घटनाको खबर पनिआएको छ ।दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएको र ने ३ जना गम्भीर घाइते भएको दुर्घटनामा परी नव विवाहित एक जोडीको पनि ज्यान गयो । नवविवाहित श्रीमान र श्रीमती दुबै नेपाल प्रहरीको निरीक्षकमा कार्यरत थिए ।

प्रहरी सेवामै नविन श्रेष्ठ र अनिता प्रधानमो प्रेम बसेपछि यही हप्ता विवाह भयो । सिस्ने गाउँपालिका–६, रुकुमकोट निबासी नविनले अनितालाई घर भित्रिएका थिए । विवाहको काम सकेर कर्मक्षेत्रमा फर्कदै गर्दा यो जोडी जीप दुर्घटनामा परेको हो ।

पुरा भिडियोमा हेर्नुहोस यस्तो छ परिवारको अवस्था यसरी भएको थियो बिहे
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner