Saturday, November 25, 2017

बल्ल बाहिरियो सबिता माताको भित्रि रहस्य शक्ति : हेर्ने पर्ने भिडियो

Apeal shrestha | November 25, 2017 |
मॉनिसलाई मन परे पछी र बिश्वास भए पछी जे कुरा पनि राम्रो लाग्छ रे हो रहेछ एकजना दिदिले मलाई भर्खर भन्नु भो मॉता हजुरको फोटो लाईक गर्दा पनि मेरो धेरै कॉमहरु पुरा भयो हजुरमॉ कुन दैवी शक्ति छ?भनेर सोध्नु भो यस्तो त हज्जारौको सुनेकी छु मलाई खुशी लाग्छ भने!अनि भन्नु भो मँन राम्रो भए सबै हुन्छ रे मॉता मेरो हरेक ईच्छाहरु पुरा हुँदैछ भन्नु भो त्यो पनि मलाई नभेटी फोटोहरु लाईक गर्नु हुदा मेरो सँधै सबैलाई भन्ने गर्छु हरेक मॉनिसलाई सकारात्मक तरिकाले हेर्ने हो भने त सँधै सबैको राम्रो देखिन्छ नि हैन र?त्यसैले सबैको भलो हुने कॉम गरु,सन्सारको लागी कॉम गरु,रोएकाहरुको लागी हँसाऊन पॉम यही छ मेरो चैं जुनिजुनि सम्म कृपा र भगवानको आशिर्बाद र भगवान शिब सँग पनि यही भन्छु मँ “दुनिया लाई हँसाऊन पॉम”र तपॉईहरु जो जो मँ सँग खुशी हुनुहुन्छ सबैमॉ शुभकामनॉ र जो जो मेरो गरेको कॉमले दुखी र डाहा गर्नुहुन्छ तपाईहरुलाई पनि खुसी र सुखद जिवनको शुभकामनॉ भन्दै सँधै कर्म र सकारात्मक कुरालाई ऑफ्नो नज़रमा र ध्यानमॉ राखौं सफल बन्नुहुनेछ।।।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner