एक वर्ष पहिले अर्थात आजकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १००० र ५०० का नोटमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि उक्त बोरामा उक्त रकम फेला परेको थियो। कालो धन बाहिर ल्याउनका लागि मोदीले उक्त नोटमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।
यूपीको लखनउमा फोहोरको थुप्रोमा भेटिएको बोरा माथि नोट र तल कागज राखिएको अवस्थामा उक्त रकम फेला परेका थिए। उक्त तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। पछि उक्त नोट प्रतिबन्ध लागेका कारण जलाइएको थियो।

0 comments:
Post a Comment