अहिलेको जमानामा मोबाईल नचालाएको मान्छे सयदै नहोला । सबैको हातमा मोबाईल फोन हुने गर्दछ ।
बच्चा बच्चि, बुडा बुडि, जावान , युवति, हुँदा हुँदा मागेर हिंड्ने ब्यक्तीको पनि साधारण मोबाईल भएपनी हुन्छ ।
मानिसको साथमा मोबाईल आए देखी मानब जिवनशैली नै निकै सरल र सहज ढङ्गले बित्तै आएको छ ।
मोबाईल बाट टढा टढा भएका आफन्त, इस्टमित्र र अन्य जो कोही मानिसहरुको नम्बर छ भने सजिलै सँग कुरा साटा साट गर्न सकिन्छ ।
मानिसको जिबनमा मोबाईल फोन एउटा बारदान नै हो भन्दा पनि केहि फरक पर्दैन ।
अहिलेको समयमा मानिसहरुले आफ्नो आफन्त सँगभन्दा बडी समय मोबाईलमा फेसबूक मा इन्टेर्नेट चलाउनमा प्रयोग गर्छन ।
तर मोबाईल एउटा ब्याट्रीबाट चल्ने यन्त्र भएकोले गर्दा यस्लाई बेला बेला चार्ज गर्न जरुरी हुन्छ ।
तर भनेको बेला आफुसँग चार्ज गर्न चाहिने आवस्यक पर्ने लाईन्, चार्जरहरु नहुन सक्छ ।
त्यसैले मोबाईल चार्ज गर्ने नयाँ तरिका थाहा पाउनको लागी हेर्नुस भिडियो सहित
Sunday, November 5, 2017
Browse » Home » » मोबाईल चार्ज गर्ने अनौठो तरिका, यसरी दारी काट्ने ब्लेडले नै मोबाइल चार्ज लगाउन सकिन्छ – हेर्नुस भिडियो
मोबाईल चार्ज गर्ने अनौठो तरिका, यसरी दारी काट्ने ब्लेडले नै मोबाइल चार्ज लगाउन सकिन्छ – हेर्नुस भिडियो
Apeal shrestha | November 05, 2017 |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment