पोखराका बुद्ध लामाले केहि समय अगाडी सम्पन्न भएको नेपाल आइडलको टाइटल जिते ४ करोड भोट सहित ! अहिले उनिहरु सबैजान देश विदेशको कार्यकममा प्रस्तुत भईरहेका छन ! नेपाल आइडल सम्पन्न भई सक्दा अब आगामी सांगीतिक भबिस्यलाई लिएर प्रतिस्पर्धीहारुको नाडी छाम्न थालीएको छ !
बुद्धलाम, निशान, प्रताप दास र सन्ध्या जोशी सहित पोखरामा भएको कार्यक्रम जति अपेक्षा गरीएको थियो त्यो अनुरुप सफल हुन् सकेन ! अझै आयोजकले सागर आले सँग सल्लाहा नै नगरी उनको पनि नाम जोडेर टिकट बेचेका थिए जवकि सागर मलेसियामा थिए !
सागर आले पनि आउने भनीएपनि टिकटमा उनको तस्बिर देखे तर कार्यक्रममा उनलाई देखन सकेनन ! बुद्ध लामाको आँगनमा कन्सर्ट गर्दै गर्दा आयोजकले पनि करिब १० हजार दर्शक आउने अपेक्षा गरीएपनि २०० देखी ३०० जना दर्शक टिकट काटेर भित्र प्रवेश गरे ! कार्यक्रम असफल बनेपछि आयोजकहरु थस थस महसुस गरेका थिए !
तर सागर आले उपस्थित दमौलीको कार्यक्रममा देखीएको त्यो दृश्य पोखराको कार्यक्रममा भन्दा फरक र रौनक सहितको थियो किनकि दर्शकले कार्यक्रम स्थल खचाखाच भरिएको थियो !
पोखराबाट करिब ४० किमी पर सम्पन्न भएको कार्यक्रमलाई पहिलेको नेपाल आइडल पोखरा कन्सर्टसंग तुलना गर्ने हो भने पनि यो भन्न सकिन्छ की सागर आलेको कन्सर्टमा दर्शक धान्ने गारो बुद्द लामाको कन्सर्टमा दर्शक पाउनै गारो ! हेर्नुहोस दमौलीमा पुगेर तयार पारिएको स्थलगत रिपोर्ट
Sunday, November 5, 2017
Browse » Home » » सागर आलेको कार्यक्रममा दर्शक थाम्नै धौ-धौ, बुद्ध लामालाई दर्शक पाउनै मुस्किल (भिडियो सहित)
सागर आलेको कार्यक्रममा दर्शक थाम्नै धौ-धौ, बुद्ध लामालाई दर्शक पाउनै मुस्किल (भिडियो सहित)
Apeal shrestha | November 05, 2017 |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment